Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


काबेली विकास बैंकको २० प्रतिशत लाभांस पारित


0
Shares

गत वर्षको नाफाबाट बोनस शेयर दिने प्रस्ताव पारित भएको हो । हाल बैंकको चुक्तापुँजी ७ करोड रुपैयाँ रहेको छ ।

बैंकले यस अवधिमा ५८ करोड ९२ लाख निक्षेप संकलन गरी ६१ करोड ९५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ ।

धनकुटा सदरमुकाममा केन्द्रीय कार्यालय रहेको बैंकको चारओटा शाखा छन् ।