उतार–चढावबीच बजार परिसूचक नेप्से करिब ८ अंक बराबरले सकारात्मक रहेर १६ सय ५८ पुगेर थामियो ।
कारोबार भएकामध्ये सबै समूह हरियो रहे । बिमा समूहमा सबैभन्दा उच्च ४५ अंकले उकालो लाग्यो । जलविद्युत् समूह १९ अंकले र अन्य समूह १८ अंकले सुधारिए । अरु समूह सामान्य अंकले सकारात्मक रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय ४७ कम्पनीको २० लाख ६० हजार कित्ता सेयर ९२ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्