Logo १८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026


करेन्ट लागेर युवतीको मृत्यु


0
Shares

आफ्नै घरको स्वीच बोर्डमा तार लगाउनेक्रममा सोही ठाउँकी १८ वर्षीया गोमा कटुवालको मृत्यु भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।

करेन्ट लागेर घाइते भएकी उनलाई उपचारका लागि सगरमाथा अञ्चल अस्पताल लैजानेक्रममा बाटोमा नै मृत्यु भएको थियो । रासस