Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सप्तरीमा बम विस्फोट


0
Shares

विस्फोटबाट मानवीय क्षति नभएपनि केही सवारी–साधनमा क्षति पुगेको छ । अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चाले सो घटनाको जिम्मेवारी लिएको छ ।

मोर्चाका संयोजक जयकृष्ण गोइतले ‘भ्रष्टाचार भएको कार्यालयमा’ आफूले कारबाही गर्न बम विस्फोट गराइएको विज्ञप्तिमा जनाउँदै मोर्चाले बिहीबार पनि सिरहाको यातायात व्यवसायी कार्यालयमा बम विस्फोट गराएको उल्लेख गरेका छन् । रासस