राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय दिक्तलले एटीएम सेवा सुचारु गरेको हो ।
बैंकका प्रबन्धक सिरोमणि बरालले मसिनको उद्घाटन गरेका हुन् ।
हाल ४० हजार ग्राहक रहेको बैंकमा ६०० जनाले एटीएम कार्ड बनाइसकेको बैंकले जनाएको छ ।
8:35 pm, Fri, 12 May 17
राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय दिक्तलले एटीएम सेवा सुचारु गरेको हो ।
बैंकका प्रबन्धक सिरोमणि बरालले मसिनको उद्घाटन गरेका हुन् ।
हाल ४० हजार ग्राहक रहेको बैंकमा ६०० जनाले एटीएम कार्ड बनाइसकेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्