Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


यो वर्ष आर्थिक वृद्धि साढे ७ प्रतिशत, तर चुनौती कायमै : विश्व बैंक


0
Shares

बैंकको पछिल्लो नेपाल विकास प्रतिवेदनकाअनुसार आर्थिक वर्ष २०१७ मा नेपालको आर्थिक वृद्धिदर १९९४ पछिको सबैभन्दा उच्च साढे ७ प्रतिशत पुग्ने जनाइएको हो ।

पछिल्ला दुई वर्षहरुको अत्यन्त न्यून वृद्धि र मनसुनमा पर्याप्त वर्षा, ऊर्जा उपलब्धतामा सुधार, पुनःनिर्माणले लिएको गतिलगायतका कारणले यो वर्ष वृद्धिदर उच्च रहने देखिएको बैंकले जनाएको हो ।

तर, संक्रमणकालीन राजनीतिक अवस्था, बढ्दो आयात, निर्यातमा कमीलगायत चुनौतीहरु भने कायमै रहेको पनि विश्व बैंकले जनाएको छ ।