Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


मौनअवधिमा पनि सत्तारुढ दलहरुले सरकारी स्रोतको दुरुपयोग गरेर प्रचार–प्रसार गरे : ओली


0
Shares

उनले निर्वाचन आयोगले पनि स्वतन्त्र ढंगले निर्वाचन सम्पन्न हुने स्थिति बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

शनिबार एमाले मुख्यालय धुम्बाराहीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले निर्वाचनको मौनअवधि सुरु भइसकेको अवस्थामा पनि सत्तारुढ दलहरुले सरकारी स्रोत–साधनको दुरुपयोग गरेर प्रचार–प्रसार गरेको आरोप लगाए ।

अध्यक्ष ओलीले मुस्लिमहरुको पर्व रमजान परेका कारण जेठ ३१ गतेका लागि तय भएको स्थानीय तह दोस्रो चरणको निर्वाचनलाई अगाडि सार्नुपर्नेसमेत बताए ।

उनले पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि स्थानीय तहको संख्या बढाउने कुरा आफूहरुलाई स्वीकार्य नहुने पनि स्पस्ट पारे ।

 

Skip This