Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


सुनको भाउमा सामान्य कमी


0
Shares

आइतबार स्थानीय बजारमा तोलाको ५३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारसम्म स्थीर रहेर विहीबार र शुक्रबार तोलामा २ सय रुपैयाँले घटेर तोलाको ५३ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ भने साताभर तोलाको ७ सय ४० रुपैयाँमा स्थीर रह्यो ।