२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


अज्ञात व्यक्तिको गोली प्रहारबाट एकको मृत्यु


0
Shares

शनिबार राति घर बाहिर निस्केका बेला पाठकको दाहिने छातीमा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।

घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको प्रनाउ राईले जानकारी दिए । रासस