
वडा नम्बर–१ को दुई हजार ७०० मतमध्ये सोमबार साँझसम्म ७०० मत गणना गरिएकामा नेपाली कांग्रेसका तर्फबाट प्रमुखमा आनन्दराम पराजुलीले २५१ र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका बलराम बलले १४९ मत प्राप्त गरेका छन् ।
यसैगरी, थाहा नगरपालिकामा साँझसम्म वडा नम्बर–५ र ७ को मतगणना सकिएको छ । त्यसको परिणाम आउन बाँकी छ ।
परिणामअनुसार प्रमुख र उपप्रमुखमा एमालेकै अग्रता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्