Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


भ्रष्टाचार अन्त्य नभएसम्म समृद्धि आउँदैन : उपराष्ट्रपति


0
Shares

कन्चनपुर, फागुन २ । उपराष्ट्रपति नन्दबहादुर पुनले भ्रष्टाचार अन्त्य नभएसम्म विकास र समृद्धि नआउने बताएका छन् ।

बिहीबार कन्चनपुरमा बेदकोट धार्मिक तथा पर्यटन मेला २०७५ को उद्घाटन गर्दै उनले नेपाललाई भ्रष्टाचारको ठूलो खतरा रहेको टिप्पणी गरे ।

सुदूरपश्चिम प्रदेशले नेपाललाई सौन्दर्यको धनी बनाएको भन्दै उनले यस क्षेत्रको प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाको जगर्ना गर्नुपर्ने धारणा राखे ।