बनेपा नगरपालिका वडा नम्बर–५ को वडाध्यक्षमा एमालेका बलराम अधिकारी ११६० मत ल्याइ विजयी भएका छन् भने वडा नम्बर–६ मा एमालेकै सतितानन्द केसीले ५७७ मतले विजयी भएका छन् ।
यसैगरी, वडा नम्बर–७ मा एमालेकै वर्ण शाक्य ८४९ मत प्राप्त गरी विजयी भएका छन् । रासस
2:28 pm, Wed, 17 May 17

प्रतिक्रिया दिनुहोस्