
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोला थापाले ६३९ मत प्राप्त गरे ।
महिला सदस्यमा एमालेकी रसला तण्डुकारले ८९१, दलित महिला सदस्यमा एमालेकै मीना सुनुवारले ७९६ ल्याइ विजयी भए ।
यस्तै, खुला सदस्यमा एमालेका अशोक श्रेष्ठले ६५४ र कांग्रेसका राजकुमार श्रेष्ठले ६८१ मत ल्याइ विजयी भए ।
सो वडामा कुल दुई हजार ३३१ मत खसेको थियो भने ५९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्