२ असार २०८२, सोमबार | Mon Jun 16 2025


राप्रपा, नयाँ शक्ति,जनमोर्चा र स्वतन्त्रका उम्मेदवार को कहाँबाट विजयी ?(सूचीसहित)


0
Shares

हालसम्म एमाले र कांग्रेस सँगसँगै अघि बढिरहेका छन् भने माओवादी केन्द्र पछि-पछि छ ।

त्यसबाहेका अन्य साना दल तथा स्वतन्त्रका उम्मेदवारहरुले विजयी हासिल गरेका छन् । नगरपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्षमा विजेताहरुको नामावली यस प्रकार छ–

राप्रपा
१ धादिङ, रुबीभ्याली गाउँपालिका: चेरुङ तामाङ

राष्ट्रिय जनमोर्चा
१ बाग्लुङ, बरेङ गाउँपालिकाः कृष्ण पौडेल

नयाँ शक्ति

१. रसुवा, पार्वतीकुण्ड गाउँपालिकाः भुजुङ तामाङ

स्वतन्त्र :
१ डोल्पा, डोल्पोबुद्धः पेम्बा गुरुङ
२ मुस्ताङ, दालोमेः राजु विष्ट
३. डोल्पा, छार्का ताङसोङ गाउँपालिकाः सोनाम गरुुङ