 
	    उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आइतमान तामाङले ७ हजार ३३ मत प्राप्त गरे ।
यस्तै, सो नगरपालिकाको नगर उपप्रमुखमा एमालेकै भगवती नेपालले ९ हजार ११७ मत ल्याइ विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सविता गुरुङले ६ हजार ७३९ मत प्राप्त गरिन् ।
सो नगरपालिकाको वडा नम्बर–११ को वडाध्यक्षमा एमालेका रुद्रप्रसाद दुलालले एक हजार ७४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुदर्शन सापकोटाले ८२४ मत प्राप्त गरे ।
यस्तै, वडा नम्बर–१२ को वडाध्यक्षमा एमालेका रामबहादुर तामाङले एक हजार २५४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी राप्रपाका शेषबहादुर तामाङले ५३० मत प्राप्त गरे ।
यसैगरी, वडा नम्बर–१३ को वडाध्यक्षमा माओवादी केन्द्रका देवेन्द्र घोरसाइने ६४५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका विश्वराम दंगाल र राप्रपाका जीवननाथ घोरसाइनेले समान ५२९ मत प्राप्त गरे । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्