 
	    नेकपा एमालेको मत बढी आएको भन्दै नेपाली कांग्रेस, राप्रपा र नेमकिपाले विवाद निकालेपछि अन्तिम चरणमा यस वडाको आधिकारिक मतपरिणामसमेत सार्वजनिक गरिएको छैन ।
बिहान ७ बजे मतपरिणाम सार्वजनिक गर्ने तयारी गर्दा एमालेको मत बढी देखियो भन्दै विवाद भएपछि मतपरिणाम सार्वजनिक नगरिएको प्रहरीले जानकारी दिएको छ ।
वडा नम्बर–४ को मतगणना पुनः गर्नुपर्ने नेपाली कांग्रेसले माग गरेको छ । मध्याह्नसम्म पटक–पटकको छलफलमा पनि सहमति हुन नसकेको प्रहरीले जानकारी दिएको छ । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्