Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


महिला सशक्तीकरणका लागि सगरमाथा चढेकी कान्छीमाया सम्मानित


0
Shares

नेपाल पर्वतारोहण संघ र युएन वुमन नेपालले काठमाडौंमा कार्यक्रम गरी उनलाई सम्मान गरेको हो ।

सात बर्ष वैदेशिक रोजगारमा रहेकी कान्छिमायाले आफ्नो जिल्ला सिन्धुपाल्चोकमा चेलिबेटी बेचविखन बढेको र महिला बेचविखन हटाउने सन्देश लिएर सगरमाथा चढेको बताइन् ।

आफू सगरमाथाको चुचुरोमा पुगेर फर्कदा आफ्नो अक्सिजनसमेत चोरी भएको तर साथीभाईको सहयोगले यो उपलब्धि प्राप्त गरेको उनले जानकारी दिइन् ।

यो पनि पढ्नुस

महिला सशक्तिकरण र लैंगिक समानताको सन्देश बोकेर सगरमाथा चढ्ने पहिलो आरोही कान्छीमाया