
फाइल फोटो
बुधबार देशवासीका नाममा सम्बोधन गरी पदत्यागको घोषणा गरेका प्रधानमन्त्री दाहालले शीतल निवास पुगी राष्ट्रपतिसमक्ष बुझाएको राजीनामापत्र राष्ट्रपति भण्डारीले स्वीकृत गरेकी हुन् ।
यसअघि, प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट देशवासीलाई सम्बोधन गर्दै दाहालले पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।
यो पनि पढ्नु/हेर्नुहोस्
राजीनामा घोषणा गर्दै प्रधानमन्त्री दाहालले के भने ? (भिडियो)
प्रतिक्रिया दिनुहोस्