५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


पोखरा–लेखनाथ महानगरपालिकामा एमाले विजयी


0
Shares

निर्वाचन आयोगबाट मतगणनाको आधिकारिक नतिजा घोषणा हुन भने बाँकी छ ।

यद्यपि प्रमुखमा मानबहादुर जिसी र उपप्रमुखमा मञ्जु गुरुङ विजयी भइसकेका छन् । जिसीले ५८ हजार ६६ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी कांग्रेस उम्मेदवार रामजी कुँवरले ४४ हजार ५ सय ७४ मत प्राप्त गरे ।

त्यस्तै उपप्रमुखमा एमाले उम्मेदवार मञ्जु गुरुङले ५४ हजार ६ सय २७ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार सरस्वती गुरुङले ४० हजार ४ सय ८१ मत पाइन् ।