५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


काठमाडौं–१३ मा एमालेको प्यानलै विजयी


0
Shares

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्र मानन्धरले एक हजार ९३६ मत ल्याए ।

मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीकाअनुसार सो वडामा एमालेको पुरै समूह विजयी भएको छ ।

महिला सदस्यमा तारादेवी मानन्धर दुई हजार ९९७ मत, दलित महिला सदस्यमा मैया देउला दुई हजार ८८५, खुला सदस्यतर्फ रामबाबु कोइरालाले दुई हजार ४१२ र सुन्दरराज वैद्यले दुई हजार ७१९ मत ल्याइ विजयी भएका छन् ।

हालसम्ममा २५ ओटा वडाको मतपरिणाम सार्वजनिक भएकोमा १४ ओटा वडामा एमाले र ११ ओटामा कांग्रेस विजयी भएको छ । रासस