६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


मतपत्र च्यातिएको घटना छानबिन गर्न आयोगले बनायो समिति, तत्काल मतगणना नहुने


0
Shares

सहमहान्यायाधिवक्ता गीताप्रसाद तिमिल्सिनाको संयोजकत्वमा छानबिन समिति बनाइएको हो । समितिमा नेपाल प्रहरीका डीआइजी र गृह मन्त्रालयका सहसचिव सदस्य रहेका छन् ।

समितिलाई तत्काल घटनास्थल पुगेर छानबिन गरी तीन दिनभित्र प्रतिवेदन दिन भनिएको छ ।

प्रतिवेदन नआएसम्मका लागि भरतपुरको मतगणना स्थगित नै रहने भएको छ ।

आइतबार राति नेकपा ‘माओवादी केन्द्रका कार्यकर्ता’ले मतपत्र च्यातिदिएपछि मतगणना स्थगित गरिएको थियो ।