पोखरा । पोखरा कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि क्यामरुनी क्लब दाउफिन्सले जितेको छ ।
आइतबार भएको फाइनलमा दाउफिन्सले सशस्त्र प्रहरीको एपिएफ्लाई १-० पराजित गरेको हो ।
खेलको ५४ औं मिनेटमा यानिकले गरेको गोल नै उपाधिका लागि निर्णायक गोल बन्यो ।
उपाधिसंगै दाउफिन्सले ७ लाख ५५ हजार रुपैयाँ हासिल ग¥यो । उपविजेता सशस्त्र ४ लाख रुपैयाँमै समेटियो ।








प्रतिक्रिया दिनुहोस्