बुढाथोकीको शव मंगलबार नागार्जुन नगरपालिका पाँचधारास्थित सडककिनारामा फेलापरेको प्रहरीले जनाएको छ ।
यस्तै, काठमाडौंको वडा नम्बर–७ गंगाहिटीको खालीचौरमा नवजात शिशुको टाउको फेलापरेको पनि प्रहरीले जनाएको छ ।
दुबै घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्