२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


राजपाका कार्यकर्ता र प्रहरीबीच झडप (भिडियो)


0
Shares

निर्वाचन कार्यालय घेराउ गर्न गएका राजपाका कार्यकर्ताहरु कार्यालय हाताभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो ।

त्यसक्रममा प्रहरीले गरेको लाठीचार्जबाट तीनजना प्रदर्शनकारी सामान्य घाइते भएको जनाइएको छ ।

सप्तरीकै छिन्नमस्ता गाउँपालिकाको निर्वाचन कार्यालयमा तालाबन्दी गर्नेक्रममा पनि मंगलबार सामान्य झडप भएको छ ।

भिडियो हेर्नुहोस्