२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


अमेरिकाद्वारा ब्यालेस्टिक मिसाइल प्रतिरक्षा प्रणालीको सफल परीक्षण


0
Shares

अमेरिकाले यस किसिमको मिसाइल प्रतिरक्षा प्रणालीको परीक्षण गरेको पहिलो पटक हो ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले प्रतिरक्षा प्रणालीको परीक्षण योजना पहिलेदेखि नै बनाइएको भए पनि उत्तर कोरियासँगको बढ्दो तनावका बीच गरिएको जनाएको छ ।

क्यालिफोर्नियास्थित एक सैन्य हवाई अड्डाबाट परीक्षण गरिएको प्रतिरक्षा प्रणालीले प्रशान्त महासागरमाथि पुगेर नक्कली मिसाइललाई नष्ट गरेको थियो । (एजेन्सी)