Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


‘सुर्तीजन्य पदार्थको प्रयोग कम गर्नेसम्बन्धी ऐन कार्यान्वयनमा ल्याउँछौं’


0
Shares

बुधबार धूमपान तथा सुर्तीजन्य पदार्थरहित दिवसको अवसर पारेर बुधबार राजधानीमा गरिएको कार्यक्रममा उनले सुर्तीजन्य पदार्थको प्याकेजिङमा ९० प्रतिशत सन्देशमूलक चित्र राख्नुपर्ने ऐन दुई वर्षपहिले नै बनेर पनि पूर्णरुपमा कार्यान्वयनमा आउन नसकेको भन्दै त्यसलाई लागू गर्ने बताए ।

कार्यक्रममा विद्यालयस्तरबाट नै सुर्तीजन्य पदार्थको प्रयोग कम गराउन प्याब्सन र स्वास्थ्य सेवा विभागबीच हस्ताक्षेरसमेत भएको थियो ।

Skip This