Logo ५ मंसिर २०८२, शुक्रबार | Sat Nov 22 2025


मतदान गर्न सिकाउँदै कांग्रेस उम्मेदवार


0
Shares

पहिलो चरणको स्थानीय तह निर्वाचनमा धेरै मत बदर भएपछि दोस्रो चरणको निर्वाचनमा उम्मेदवारहरुले मतदाता शिक्षालाई पनि प्राथमिकताकासाथ सन्चालन गरिरहेका छन् ।

मतदातासँग मत माग्नुकासाथै उनीहरुलाई मतदानको तरिका पनि सिकाइएको कांग्रेस सिद्धार्थनगरका सचिव सन्जिव शर्मा रेग्मीले जानकारी दिए ।