दाङमा १६० करोड रुपैयाँको लगानीमा सम्राट सिमेन्ट उद्योग सन्चालन « Image Khabar


दाङमा १६० करोड रुपैयाँको लगानीमा सम्राट सिमेन्ट उद्योग सन्चालन


Imagekhabar
१८ जेष्ठ २०७४, बिहीबार १४:४३

दाङको लमही नगरपालिका–७ सतवरियामा स्थापना भएको सम्राट सिमेन्ट कम्पनीले आफ्नो उत्पादन बजारमा ल्याएको हो ।

स्थानीय ९ जना उद्योगीहरुको १६० करोड रुपैयाँको लगानीमा स्थापना भएको सिमेन्ट कम्पनीले पहिलो चरणमा दैनिक ४० हजार बोरा उत्पादन सुरु गरेको उद्योग सन्चालक करण शर्माले जानकारी दिए ।

पछिल्लो समय दाङमा सिमेन्ट उद्योग खुल्नेक्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्