Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


गरीब तथा विपन्नका लागि विद्यालय भवन बनाइदैं


0
Shares

लायन्स क्लव ईन्टरनेशनलको ६० लाख सहयोग र संसदीय विकासको ४० लाख रूपैयाँसमेत गरी एक करोडको लागतमा विद्यालय भवन बनाउन थालिएको हो । विद्यालय भवन निर्माणपछि ग्रामीण क्षेत्रका बालबालिकालाई अध्ययनका लागि सहज हुने विश्वास गरिएको छ ।