ललितपुरमा क्यान्सर अस्पतालको उद्घाटन « Image Khabar


ललितपुरमा क्यान्सर अस्पतालको उद्घाटन


Imagekhabar
२० जेष्ठ २०७४, शनिबार १६:३२

शनिबार (आज) हरिसिद्धिमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालको उद्घाट्न गरेकी हुन् ।

भारतको राजीब गान्धी क्यान्सर अस्पतालसंगको आवद्धतामा क्यान्सर अस्पताल संचालन हुने दाबी गरिएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले क्यान्सर रोग उपचारका लागि विदेश जानुपर्ने अवस्थालाई कम गर्न क्यान्सर अस्पतालको भूमिका उल्लेखनीय हुने बताइन् ।
कार्यक्रममा स्वास्थ्यमन्त्री गगन कुमार थापाले क्यान्सर उपचारका लागि निशुल्क स्वास्थ्य शिविरहरु संचालन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्