Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


दुबै छिमेकीसँग सुमधुर सम्बन्ध बनाउँछु : नवनिर्वाचित प्रधानमन्त्री देउवा


0
Shares

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै संसद भवन नयाँबानेश्वरमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने–‘दुबै छिमेकी देशसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउनेछु ।’

नवनिर्वाचित प्रधानमन्त्री देउवाले आफूले संसदमा नै सबै विषयमा प्रस्ट पारिसकेको उल्लेख गर्दै सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । रासस