२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


जग्गा विवादमा बञ्चरो प्रहार गरी हत्या


0
Shares

मारिने ६४ वर्षीय भीमबहादुर केरुङ हुन् । हत्यामा संलग्न सोही ठाउँ बस्ने २८ वर्षीय विनय नेम्वाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बञ्चरो प्रहारी गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरी नायव उपरीक्षक नकुल पोख्रेलले उनीहरुबीच नातासम्बन्ध पर्ने र जग्गा विवादमा हत्या गरिएको हुन सक्ने जानकारी दिए ।

मृतक केरुङको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथर राखिएको छ ।