७ असार २०८२, शनिबार | Sat Jun 21 2025


अब निर्वाचनको मिति कुनै हालतमा सार्न सकिँदैन : प्रमुख आयुक्त यादव


0
Shares

सोमबार विराटनगरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन आयोगको पनि निश्चित सीमा हुने भन्दै घोषित मिति परिवर्तन गर्न नसकिने बताए ।

उनले सम्पूर्ण तयारी पूरा भइसकेकाले निर्वाचन हुनेमा ढुक्क रहन आग्रहसमेत गरे ।

सबैलाई निर्वाचनमा सहभागी हुुने वातावरण बनाउन दलहरुकै सहमतिमा निर्वाचन आयोगले निर्वाचनसम्बन्धी ऐन–कानुुन संशोधन गरिसकेको र मितिसमेत पर सार्दै गएकाले अब पुनः मिति सार्र्ने कुुरा मान्य नहुने उनको भनाइ थियो ।