
एमाले सुनसरीले मंगलबार एक कार्यक्रमको आयोजना गरी धरानका २० ओटै वडाध्यक्ष र सदस्यहरुकोसमेत टुंगो लगाएर उमेदवारको घोषणा गरेको हो ।
एमालेले धरानको प्रमुखमा तारा सुब्बा र उपप्रमुखमा मञ्जु भण्डारीलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ ।
सुब्बा र भण्डारी दुबैले धरानको मोटरबाटो, पर्यटन, कृषि, स्वास्थ्य र शिक्षाको विकासमा जोड दिने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्