 
	    जापान सोमार्फत् उत्साहजनक प्रतिक्रिया पाएको सायद २ को ‘पहिलो प्रेम’ बोलको गीतमा शब्द, संगीत र स्वर सुगम पोखरेलको रहेको छ ।
गीतमा फिल्मका दुई ‘लिड क्यारेक्टर’ सुशील श्रेष्ठ र स्यारोन श्रेष्ठ फिचरिङ छन् ।
मनाङको रमणीय दृश्य कैद भएको गीतलाई सुशन प्रजापतिले खिचेका हुन् भने विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ ।
पुष्पराज न्यौपानेको लेखन तथा निर्देशन रहेको सायद २ मा सुशील र स्यारोनसँगै अमृत ढुंगाना, सुशील सिटौलालगायतको अभिनय रहेको छ ।
दुर्गिश फिल्मस्को निर्माण रहेको सायद २ असार ३० गतेदेखि प्रदर्शनमा आउँदैछ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्