Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


रोकेर राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु


0
Shares

को १ ख ३९७४ नम्बरको ट्रकमा स १ प ६२५३ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक सप्तरीको तेरौता–७ का ४० वर्षिय तेजनारायण चौधरी र मोटरसाइकलको पछाडि बस्ने एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।