२ नम्बर प्रदेशमा निर्वाचन सार्ने निर्णयप्रति बारावासी आक्रोशित (भिडियो) « Image Khabar


२ नम्बर प्रदेशमा निर्वाचन सार्ने निर्णयप्रति बारावासी आक्रोशित (भिडियो)


Imagekhabar
१ असार २०७४, बिहीबार १८:२८

तर, २ नम्बर प्रदेशका स्थानीय भने यस्तो सहमतिप्रति खुसी छैनन् ।

आफ्नो घर–आँगनको सरकार चुन्नका लागि मत हाल्न आतुर बनेका मतदाता के भन्छन् त ? बिहीबार हामीले बाराका सर्वसाधारणको प्रतिक्रिया लिएका छौं । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

प्रतिक्रिया दिनुहोस्