२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


कपिलवस्तुमा विस्फोट, १० जना घाइते


0
Shares

बम विष्फोटमा १० जना घाईते भएका छन् । घाईतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

आइतबार दिउँसो करिव २ बजे अज्ञात समूहले बम विष्फोट गराएको हो ।

बम बिष्फोट गराउनुको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाबारे छानविन भइरहेको जनाएको छ ।

गम्भीर घाइतेहरुलाई उपचारका लागि बुटवल गरिएको छ । केहीको कपिलवस्तु सामुदायिक अस्पताल जितपुरमा उपचार भइरहेको छ ।