 
	    सन् २००९ मा ट्विटरमा आएकी उनको हालै फलोअर संख्या १० करोड पुगेका छन् । उनले हालसम्म आठ हजार पाँचसय भन्दा बढी ट्वीट गरेकी छन् ।
केटी पेरीले भने ट्विटरमा दुई सय पाँच जनालाई फलो गरेकी छन् । उनले केही राजनीतिज्ञ, समाचार एजेन्सी र सेलिब्रेटीलाई फलो गरेकी छन् ।

उनले आफ्ना सांगितिक कार्यक्रमको प्रचार तथा समर्थन जुटाउन ट्विटर प्रयोग गर्दै आएकी छन् ।
केटी पेरीपछि ट्विटरमा सबैभन्दा धेरै फलोअर हुनेमा पप गायक जस्टिन बिबर छन् । उनका फलोअर संख्या ९ करोड ६५ लाखभन्दा बढी छन् ।
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको फलोअर पनि ९ करोडभन्दा बढी छन् । (एजेन्सी)


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्