महानगपालिका कार्यालयको सरसफाई तथा सुस्तगतिमा ढल नाला निर्माण भइरहेका कारण नगरवासीहरु डुबानको समस्या ब्यहोर्न बाध्य बनेका हुन् ।
एक घण्टामात्रै वर्षा हुँदासमेत वीरगञ्जका मुख्य वजार क्षेत्रहरु डुबानमा परेका हुन् । आदर्शनगर, गोश्वारा रोड, पानी ट्यांकी लगायत मुख्य सडकहरु डुबानमा परेका छन् ।
डुबानका कारण सवारी साधन आवतजावतमा समस्या भएको छ ।










प्रतिक्रिया दिनुहोस्