३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


बेलायतमा हुने बक्स अफिस अवार्डको मनोनयन सार्वजनिक (नामावली)


0
Shares

राजधानीमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै ३२ विधामा वितरण गर्न लागिएको बक्स अफिस फिल्मफेयर अवार्डको मनोनयन सार्वजनिक गरिएको हो ।

सर्वोत्कृष्ट नायकको मनोनयनमा ‘लूट २’ बाट सौगात मल्ल, ‘वीर विक्रम’बाट दयाहाङ राई, ‘गाजलु’बाट अनमोल केसी, ‘होमवर्क’बाट आर्यन सिग्देल र ‘लभ साशा’बाट कर्मा शाक्य परेका छन् ।

सर्वोत्कृष्ट नायिकाको मनोनयनमा ‘किस्मत–२’बाट शिल्पा पोखरेल, ‘होमवर्क’बाट नम्रता श्रेष्ठ, ‘छक्का पन्जा’बाट प्रियंका कार्की, ‘लभ साशा’बाट केकी अधिकारी र ‘लप्पन छप्पन’बाट वर्षा शिवाकोटी परेका छन् ।

सर्वोत्कृष्ट चलचित्रको मनोनयनमा छक्का पन्जा, गाजलु, वीर विक्रम, लभ साशा र लूट २ परेका छन् ।

अवार्डको आयोजना लन्डनको थर्ड आई टिम र नेपालको बक्स अफिस अवार्ड मिलेर संयुक्तरुपमा गर्न लागिएको हो ।

मनोनयन विस्तृतमा

सर्वोत्कृष्ट खलनायक
१. रविन तामाङ – जय पर्शुराम
२. ध्रुव कोइराला – मेरो देश
३. विकास चापागाइँ – निर्भय
४. प्रज्वल सुजल गिरी – के म तिम्रो होइन र ?
५. अर्पण थापा – वीर विक्रम

सर्वोत्कृष्ट निर्देशक
१. हेमराज बीसी – गाजलु
२. प्रचण्डमान श्रेष्ठ – लभ साशा
३. मिलन चाम्स – वीर विक्रम
४. रामबाबु गुरुङ – पुरानो डुंगा
५. निश्चल बस्नेत – लूट २

सर्वोत्कृष्ट सहनायक
१. मन्चिन शाक्य – द विनर
२. अनुपबिक्रम शाही – वीर विक्रम
३. सलोन बस्नेत – गाजलु
४. दयाहाङ राई – लूट २
५. किशोर खतिवडा – किस्मत २

सर्वोत्कृष्ट सहनायिका
१. सुरविना कार्की – लुकामारी
२. अशिष्मा नकर्मी – बाटोमुनिको फूल २
३. वर्षा राउत – छक्कापन्जा
४. रजनी केसी – लालजोडी
५. मेनुका प्रधान – पुरानो डुंगा

सर्वोत्कृट नवनायिका
१. सृष्टि श्रेष्ठ – गाजलु
२, मरिष्का पोखरेल – के म तिम्रो होइन र ?
३. दिया पुन – वीर विक्रम
४. सहारा कार्की – दर्पणछाँया २
५. ज्योत्सना योगी – म त तिम्रै हुँ

सर्वोत्कृष्ट नवनायक
१. आयुष्मान देसराज जोशी – चपलीहाइट २
२. पृथ्वीराज प्रसाइँ – किस्मत २
३. पुष्पल खड्का – दर्पणछाँया २
४. आकाश श्रेष्ठ – म त तिम्रै हुँ
५. आर्यन अधिकारी – के म तिम्रो होइन र

सर्वोत्कृष्ट हास्य कलाकार
१. केदार घिमिरे (माग्ने बुढो) – छक्कापन्जा
२. जितु नेपाल – छक्कापन्जा
३. ज्योति काफ्ले – लालजोडी
४. बुद्धि तामाङ – छक्कापन्जा
५. नाजीर हुसैन – वीर विक्रम

सर्वोत्कृष्ट बालकलाकार
१. नवीन भुजेल – उमंग
२. साइब्रत आचार्य – छाँया
३. लाक्पासिंगे तामाङ – डाइग क्यान्डल
४. रञ्जना डाँगी – बृन्दावन
५. प्रिन्सु सिटौला – भाग्य आ–आफ्नो

सर्वोत्कृष्ट नृत्यनिर्देशक
१. गोविन्द राई – लेकै जाने… ब्रासलेट
२. बसन्त श्रेष्ठ – सोझै हो मान्छे म त… जय पर्शुराम
३. कविराज गहतराज – पूर्वपश्चिम रेल… छक्कापन्जा
४, विक्रम स्वाँर – ठमेल बजार… लूट २
५. रामजी लामिछाने – म त हुन्छु जस्तो… जय पर्शुराम

सर्वोत्कृष्ट पटकथा
१. हेमराज बिसी – गाजलु
२. निश्चल बस्नेत – लूट २
३. मुकुन्द भट्ट – लप्पन छप्पन
४. दीपकराज गिरी – छक्कापन्जा
५. यम थापा – वीर बिक्रम

सर्वोत्कृष्ट संवाद
१. दीपकराज गिरी – छक्कापन्जा
२. लक्ष्मण सुवेदी – लालजोडी
३. हेमराज विसी – गाजलु
४. देव नेपाल – मेरो देश
५. प्रचण्डमान श्रेष्ठ – लभ साशा

सर्वोत्कृष्ट कथा
१. लक्ष्मण सुवेदी – लालजोडी
२. शिव शर्मा – उमंग
३. उदय सापकोटा (सुरेन) – मेरो देश
४. मिलन चाम्स – वीर विक्रम
५, माओत्से गुरुङ – पुरानो डुंगा

सर्वोत्कृष्ट सम्पादक
१. सुरेन्द्र पौडेल – गाजलु
२. अर्जुन जिसी र भूपेन्द्र अधिकारी – के म तिम्रो होइन र ?
३. विपीन मल्ल – छक्कापन्जा
४. सुरेन्द्र पौडेल – लूट २
५. अर्जुन जीसी – वीर विक्रम

सर्वोत्कृष्ट छायाँकार
१. शैलेन्द्रध्वज कार्की – गाजलु
२. पुरुषोत्तम प्रधान – छक्कापन्जा
३. शिवराम श्रेष्ठ – लभ साशा
४. पुरुषोत्तम प्रधान – लूट २
५. रामकुमार केसी – वीर विक्रम

सर्वोत्कृष्ट द्वन्द्वनिर्देशक
१. हिमाल केसी – के म तिम्रो होइन र ?
२. राजकुमार उप्रेती – लूट २
३. एनबी महर्जन – जय पर्शुराम
४. सम्राट बस्नेत – वीर विक्रम
५. रोशन श्रेष्ठ – किंग

सर्वोत्कृष्ट चरित्र अभिनेता
१. टीका पहारी – बाटो मुनिको फूल २
२. माओत्से गुरुङ – पुरानो डुंगा
३. नरेश पौडेल – जंगे
४. सन्तोष पन्त – किस्मत २
५. नीर शाह – ब्रासलेट

सर्वोत्कृष्ट चरित्र अभिनेत्री
१. रश्मी भट्ट – सुन्तलीलाई भगाइ लग्यो झिल्केले
२. मिथिला शर्मा – के म तिम्रो होइन र ?
३. गौरी मल्ल – गाजलु
४. बसुन्धरा भुसाल – छक्कापन्जा
५. अरुणा कार्की – छायाँ

सर्वोत्कृष्ट नवनिर्देशक
१. नविन अवाल – बिजुली मेसिन
२. शिव शर्मा – उमंग
३. नरेश केसी – डाइङ क्यान्डल
४. श्रीराम महत – म त तिम्रै हुँ
५. दीपाश्री निरौला – छक्कापन्जा

सर्वोत्कृष्ट मेकअप
१. अमृत मरहठ्ठा – लूट २
२. शंकर थापा – छक्कापन्जा
३. निमा लामा – किस्मत २
४. सरोज पाण्डे – पुरानो डुंगा
५. निमा लामा – गाजलु

सर्वोत्कृष्ट कला निर्देशक
१. आशिष दाहाल र कसम नेपाल – जंगे
२. मेनुका राई – लूट २
३. कृष्ण राई र भावना घिमिरे – दर्पणछाँया २
४. सुरेश कार्की – पुरानो डुंगा
५. सन्तोष लामा – वीर विक्रम

सर्वोत्कृष्ट भेषभूषा (ड्रेस डिजाइन)
१. उत्तम बनेपाली – के म तिम्रो होइन र ?
२. उत्तम बनेपाली – द विनर
३. रुबी राणा र एस्ट्रीक शेरचन – गाजलु
४. युबी थापा – वीर विक्रम
५. रुबी राणा र एस्ट्रीक शेरचन – किंग

सर्वोत्कृष्ट ध्वनि मिश्रण
१. उत्तम न्यौपाने – लूट २
२. सुनयमान श्रेष्ठ – छक्कापन्जा
३. सुकेश शाह – के म तिम्रो होइन र ?
४. राजकृष्ण श्रेष्ठ – एकपल
५. रमेश भट्टराई – द विनर

सर्वोत्कृष्ट पाश्र्वसंगीत
१. एलिस कार्की – के म तिम्रो होइन र ?
२. सुजील कर्माचार्य – छक्कापन्जा
३. इमानविक्रम शाह – जय पर्शुराम
४. शैलेश श्रेष्ठ – गाजलु
५. रामजी लामिछाने – निर्भय

सर्वोत्कृष्ट कलर करेक्सन
१. राजेन्द्र मोक्तान – गाजलु
२. अनन्त घिमिरे – एकपल
३. कपिल पराजुली – छक्कापन्जा
४. मनोरञ्जन श्रेष्ठ – निर्भय
५. रेनिस फागो – के म तिम्रो होइन र ?

सर्वोत्कृष्ट भिएफएक्स
१. अनन्त घिमिरे – द विनर
२. सत्यम राना – जय पर्शुराम
३. कञ्चन शाही – भ्रम
४. मनोज श्रेष्ठ – लुट २
५. रुपक परियार र सागर गहतराज – लप्पन छप्पन