 
	    माध्यमिक तहको परीक्षा दिएर बसेका विद्यार्थीहरुबीचको प्रतिस्पर्धात्मक प्रतियोगितामा पुरुषतर्फ फस्ट रनर अप रोशन घिमिरे र सेकेन्ड रनर अप अभिषेक सुन्दास भएका छन् ।
त्यस्तै, महिलातर्फ सलिना घिमिरे फस्ट रनर अप र कोनिका गुरुङ सेकेन्ड रनर अप भएकी छन् ।
जय मिडिया म्यानेजमेन्ट प्रालिले आयोजना गरेको उक्त प्रतियोगितामा पुरुषतर्फ सात र महिलातर्फ १२ जनाले प्रतिस्पर्धा गरेका थिए ।
आयोजक जय मिडिया म्यानेजमेन्टका जयराज रोयकाअनुसार विजेताले इटहरीका कलेजमा निःशुल्क, फस्ट रनर अपले ७५ प्रतिशत छुट र सेकेन्ड रनर अपले ५० प्रतिशत छुटमा उच्च शिक्षा हासिल गर्न पाउने भएका छन् ।
इटहरीमा भएको उक्त प्रतिस्पर्धाको निर्णयकमा भूमिकामा नायिका तथा निर्माता सुस्मिता केसी, सिने पत्रकार श्याम अर्याल, सिनेम्याटोग्राफर रामेश्वर कार्की, पत्रकार रोशन घिमिरे र मिस टिन इन्टरनेुनल नेपाल–२०१७ विजेता सोनिता दाहाल रहेका थिए ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्