 
	    ‘मायाको गाउँमा पिरतीको फूल…’, ‘साना–साना कुरामा रिसाउनु किन…’, ‘तिम्रो ओठको हाँसो…’लगायत ६ ओटा गीत ‘फरेबर’मा रहेका छन् ।
एक दशकभन्दा बढी समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रहेका सन्जीवले हालै बजारमा ल्याएको गीतिसंग्रहमा शब्द र संगीत नवतेज बस्नेतको छ ।
‘फरेबर’मा रहेको ‘मायाको गाउँमा पिरतीको फूल’ भिडियोसहित युट्युबमा पनि सार्वजनिक गरिएको छ ।
युट्युबमा सार्वजनिक उक्त गीतमा मोडल एलिसा राई र देव राईसँगै सन्जीवले पनि अभिनय गरेका छन् ।
भिडियोमा युवा–युवतीबीचको प्रेम सम्बन्धलाई देखाउन खोजिएको छ ।
सन्जीवले यसअघि ‘कदम’ र ‘म्युजिक क्याफे’ गीतिसंग्रह बजारमा ल्याइसकेका छन् ।
भिडियोमा हेर्नुहोस्


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्