४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


सिरियामा अमेरिकाआवद्ध हवाई आक्रमण, ४० सर्वसाधारण मारिए


0
Shares

राज्यद्वारा सञ्चालित समाचार समिति सानाले बुधबार (आज) सो जानकारी दिएको छ ।

सिरियामा सन् २०११ बाट सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो । अझै जारी सो द्वन्द्वमा परी हालसम्म ३ लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

उक्त द्वन्द्वका कारण लाखौँ व्यक्ति घाइते भएका छन् भने, लाखौले आफ्नो देशभित्र र विदेशमा शरणार्थी जीवन बितारहेका छन् । रासस