
छत्रेश्वरी गाउँपालिका वडा नम्बर–४ को रैजेखुटिस्थित झिम्पे टावरमुनि शव फेलापरेको अञ्चल प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
फेलापरेको शव श्रेष्ठकै भएको प्रहरीले पुष्टि गरेको छ । श्रेष्ठले लगाएको कपडाबाट पहिचान भएको प्रहरीले जनाएको हो ।
अपहरणमा परेका श्रेष्ठ २० दिनपछि मृत अवस्थामा फेलापरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्