Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


रुपाकोट–मझुवागढी–१० को वडाध्यक्षमा संघीय समाजवादीका उम्मेदवार विजयी


0
Shares

माओवादी केन्द्रसँगको तालमेलमा रुपाकोट–मझुवागढी नगरपालिका–१० को वडाध्यक्षमा मुगाधन राई विजयी भएका हुन् । उनी ३१९ मत प्राप्त गरी सो वडाको वडाध्यक्षमा विजयी भए ।

वडाध्यक्ष पाउने शर्तमा संघीय समाजवादीले माओवादी केन्द्रसँग वडामा तालमेल गरेको थियो ।