१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


२०८ स्थानको परिणाम सार्वजनिक, एमाले ९४, कांग्रेस ८१, माओवादी २८ तहमा विजयी


0
Shares

आइतबार साँझ ५ बजेसम्म २०६ स्थानको मतपरिणाम सार्वजनिक हुँदा नेकपा एमालेले ९४ स्थानीय तहमा विजय हासिल गरेको छ ।

त्यसैगरी, नेपाली कांग्रेसले ८१ स्थानीय तहमा विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्र २८ स्थानीय तहमा विजयी भएको छ ।

यस्तै, राष्ट्रिय जनमोर्चाले २, संघीय समाजवादी फोरमले २ र नेपाल लोकतान्त्रिक फोरमले एक स्थानीय तहमा जित दर्ता गरेका छन् ।