पार्टी कार्यालयबाट सुरु भएको र्यालीले फिदिम वजार परिक्रमा गरेर फिदिम बजारमा कोण सभा गरिएको थियो ।
सभालाई सम्वोधन गर्दै काग्रेसका नेताहरुले समृद्ध र नमूना नगरपालिका बनाउने प्रतिवद्धतापत्रलाई कार्यान्वयन गरेर लैजानै वताएका थिए ।
कार्यक्रममा वोल्दै उनीहरुले फिदिम नगरलाई स्मार्ट सिटी र प्रत्येक वडामा स्मार्ट शिटी निर्माण गर्ने वताए ।





प्रतिक्रिया दिनुहोस्