Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


इलाम नगरपालिकामा एमालेको विजयी जुलुस


0
Shares

एमाले जिल्ला कमिटी इलामको आयोजनामा जिल्लामा विजयी जुलुस निकालिएको हो ।

विजयी जुलुसपछिको सभालाई सम्बोधन गर्दै इलाम नगरपालिकाको प्रमुख पदमा विजयी महेश बस्नेतले अब आफू र विजयी उम्मेदवारहरुले दलको नभइ जनताका साझा प्रतिनिधिकारुपमा काम गर्ने बताए ।

प्रमुख बस्नेतले आफूले जनतासँग भोट माग्दा गरेका प्रतिबद्धता र आफ्नो पार्टीले ल्याएको घोषणापत्रमा उल्लेख भएका विषयहरुलाई कार्यान्वयन गर्दै इलामलाई आर्थिक समृद्धिको बाटोमा हिँडाउने प्रतिबद्धता जनाए ।