११ असार २०८२, बुधबार | Thu Jun 26 2025


विराटनगरमा कांग्रेसको अग्रता कायमै


0
Shares

प्रमुख पदमा नेपाली कांग्रेसका भीम पराजुलीले ९ हजार १२४ मत, नेकपा एमालेका विनोद ढकालले ६ हजार ४४६ मत र संघीय समाजवादी फोरम नेपालका उमेश यादवले पाँच हजार ३५७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपप्रमुखको पदमा नेपाली कांग्रेसकी इन्दिरा कार्कीले सात हजार ७४०, नेकपा माओवादी केन्द्रकी नमिता न्योपानेले तीन हजार ८१४ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले तीन हजार ७३१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस